Nepali

प्रश्न: परमेश्वरबाट मैले क्षमा कसरी प्राप्त गर्ने?

Nepali people...♡♡♡...your life goes fast!  Where do you go after death? If you die, and you MUST die anyway, where is your place for eternity?  In the presence of God (Elohim) for eternity, or in eternal torments?
Got Forgiveness from God? How do you know for sure?
 

Isaiah 17
1. दमीशकको विषयमा यो दुःखको सन्देश हो। परमप्रभुले यी कुराहरू दमीशकमा घटनेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।


लुका 5
20. तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
21. तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल एलोहिमका मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
22. तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ?
23. कुन चाँहि सजिलो छः तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु ?
24. तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु , उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”
25. सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो।

 

प्रेरित 26
13. मध्यदिनतिर, हे राजा, मैले स्वर्गबाट सूर्यभन्दा पनि चम्किलो ज्योति म र मेरा साथमा यात्रा गरिरहेकाहरूको वरिपरि चम्किरहेको देखेँ।
14. हामी सबै लड‍यौँ र मैले हिब्रूभाषामा यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल तिमी मलाई किन सताउँछौ?’
15. अनि मैले सोधेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि प्रभुले जवाफ दिनुभयो, ‘म येशू हुँ, जसलाई तिमीले सताइरहेका छौ।
16. अब उठ र खडा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु ।
17. म तिमीलाई यहूदीहरूबाट र अब तिमीलाई मैले पठाउनलागेका अयहूदीहरूबाट पनि छुटकारा दिनेछु
18. कि तिमीले तिनीहरूका आँखा उघारिदेऊ र तिनीहरू अन्धकारबाट ज्योतितर्फ र शैतानबाट परमेश्वरतर्फ फर्कन सकून्। तब तिनीहरूले आफ्‍‌ना पापको क्षमा र ममा विश्वासद्वारा पवित्र पारिएकाहरूको साथमा उत्तराधिकार पाऊन्।’

 

You know that if the priest do not tell you the truth, or the priest does not know the truth, about salvation of your soul, you go in hell forever? What do you know about Yahweh Elohim, Almighty God revealed in Bible? Do you know who is The Eternal God (Elohim)?

 

Muslim Jihadist met the God of the Bible: Yahweh

 
 

भजनसंग्रह 96
5. अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर एलोहिमका स्वर्ग बनाउनुभयो।


Photo Nepal
http://goo.gl/83v0ZG

Photo English
http://goo.gl/IUkaIh

युहन्ना 8
12. त्यसपछि, येशू फेरि मानिसहरूसंग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्नदछ।”

24. मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”

युहन्ना 14
6. येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।

युहन्ना 10
28. म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

एफिसी 1
7. उहाँमा हामीले, उहाँको अपार अनुग्रहअनुसार उहाँको रगतद्वारा उद्धार र हाम्रा पापको क्षमा पाएका छौं।

एफिसी 2
8. किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट मुक्ति पाएका छौ र यो त तिमीहरू आफैद्वारा होइन, यो एलोहिमका वरदान हो।
9. यो कर्मको प्रतिफल होइन, कसैले घमण्ड नगरोस्।
 


 



पवित्र बाइबल - Nepali Bible (download)
http://goo.gl/VUiUO0


 



के मृत्युपछि जिवन पाइन्छ?
http://goo.gl/tZTHs5


Stay away from the Catholics and Orthodox, they don't listen and don't follow The Lord Jesus Christ.
Catholicism and Orthodox have nothing in common with Christ. They are idolaters because they worship Mary, saints, images, statues, icons...
 
 
मत्ठेव 16
13. जब येशू फिलिप्पीको कैसरिया क्षेत्रमा आउनुभयो, उहाँले चेलाहरूलाई सोध्‍‌नुभयो, ‘‘मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्दछन् ?’’
14. चेलाहरूले भने,‘‘हजूर, तपाईंलाई कतिले बप्तिस्मा दिने यूहन्‍‌ना, कतिले एलिया र अरुले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक भन्दछन्।’’
15. त्यसपछि उहाँले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू मलाई को हो भनी भन्छौ?’’
16. सिमोन पत्रुसले जवाफ दिए, ‘‘तपाईं जीवित परमेश्वरका पुत्र मसीह हुनुहुन्छ।’’
17. येशूले जवाफ दिनुभयो, ‘‘योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनभने स्वर्गमा हुनुहुने मेरा पिताले तिमीलाई यो प्रकट गर्नुभयो। तिमीले यो कुरा मानिसबाट सिकेनौ।


Luke 9
21. येशूले यो कूरा कसैलाई नभन्न भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
22. त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”  


John 14
29. यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ।
 
 
 

Hindu Brahmin - came to Lord Jesus Christ
http://youtu.be/dSOjNmAVqx0

 

 
 
Mark 14
61. तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
62. येशूले जवाफ दिनुभयो, “हो, म नै परमेश्वरको पुत्र हूँ। तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने पट्टि बसेर स्वर्गको बादलसित आउँदै गरेको देख्नेछौ।”

 

Luke 4
40. घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो।
41. धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।

 
 
 
परमेश्वरद्धारा मात्र पु्रा गर्न सकिने कामहरु येशूमा सुम्पिएका गरिएका छन् । येशू मृत्युबाट मात्र बितउँनु भएन (यूहन्ना ५:२१ ; ११: ३८ -४४) अनि पापहरुमात्र क्षमा गर्नु भएन ( पे्रित ५:३१ ; १३:३८) । उहाँले ब्रम्हाण्डलाई सृजनु भयो र त्यसलाई बसाल्नु भयो (यूहन्ना १: २ ; कलस्सी १: १६ -१७ ) , यस भनाईले अझ धेरै सामार्थ्यवान तुल्याएको छ जब एक जनाले बिचार गर्छ कि यहोवाले भन्नु भयो उँहा सृष्टि देखि संगै हुनुहुन्थ्यो (यशैया ४४:२४ ) । अरु बढी प्राप्त गर्न सक्छन्न इश्वरत्व मात्र गुणहरु ख्रीष्टले अत्रिकारमा राख्नु हुन्छ । अनन्तता (यूहन्ना ८:५८ ) , र्सवव्यापी (मती १८:२० , २८:२० ) , र्सवज्ञानी ( मती १६:२१ ), र्सवशक्तिमान (यूहन्ना ११:३८- ४४) ।

अहिले परमेश्वर हँु भनि दाबी गर्नलाई अर्थात यो सत्य हो भनी कसैलाई विस्वास गर्राई मुर्ख बनाउँनु एउटा कुरा हो , अनि यसलाई पुर्णरुपले त्यस्तै हो भनेर प्रमाणित गर्नु कुनै एक कुरा हो इश्वरत्व सम्बन्धि विभिन्न आर्श्चर्यकर्महरु र मृत्युबाट समेत बौरी उठी उँहाको दाबीको निम्ति प्रगाणको रुपमा ख्रीष्टले प्रकट गर्नु भयो । केवल येशूको थारै आर्श्चर्यकर्महरु निम्न संलग्न छन् पानीलाई दाखमधमा परिणत (यूहन्ना २: ७ ) , पानी माथी हिर्डाई (मती १४:२५ ) , भौतिक बस्तुहरुको गुणनात्मक गराउने काम (यूहन्ना ६: ११ ) , अन्धोको चँगाई (यूहन्ना ९: ७) , लंगडोको चँगाई (मर्कूस २ :३ ) , विरामीका चँगाई (मती ९:३५ मर्कूस १:४०-४२ ) , अनि मृतकबाट समेत मानिसहरुलाई बौरी उठाउने काम (युहन्ना ११:४३ ; लुका ७:११-१५ ; मर्कूस ५: ३५ ) । अझ बढता , ख्रीष्ट उँहा आफै मृतकबाट जीवित हुनु भयो । पागल देविदेवताको पौराणिक तथाकचित मर्ने र वितउँने देखि दुर , पुनरुस्थान जस्तो विषय लाई अन्य धर्महरुद्धारा गंभीररुपमा दावी गरिएको छैन ? अनि अरु कसैको दावीमा यनि धेरै पृथक धर्मशास्त्रीय निश्चयता छैन । डाब्टर गेरी हबरमासको भनाई अनुशार , अख्रीष्टियन समिक्षक विद्धानहरुले पनि अखण्डनिय भनी स्वीकार गर्ने त्यहाँ कम्तीमा बाह्रवटा ऐतिकहासिक तथ्यहरु छन्

(i) येशू क्रुसको दण्डबाट मर्नुभयो ।
(ii) उँहालाई गाडियो ।
(iii) उँहाको मृत्युको कारणले गर्दा चेलाहरुले भाग्नु र आशा गुमाउनु पर्यो ।
(iv) येशूको चिहान केहि दिन पटि रित्तो भेर्टाईएको थियो (अर्थात पत्ता लगाउनको निम्ति दाबी गरियो) ।
(v) चेलाहरुले विस्वास गरे बिउँतनु भएको येशूको रुपलाई तिनीहरुले अनुभव गरे ।
(vi) यसपछि चेलाहरु श्कालुहरुबाट साहसिलो विस्वासीहरुमा परिणत भएका थिय ।
(vii) यही सन्देश शुरुवादको मण्डलीमा प्रचारको केन्द्र थियो ।
(viii) यही सन्देश यरुशलेममा सिकाईएको थियो ।
(xi) यस प्रचारको परिणाम स्वरुप , मण्डली जन्मिएको थियो र यो हुर्कियो ।
(x) पुनरुस्थानको दिन , आईतबारले , आराधानाको प्राथमिक दिनको रुपमा सबाथ (शनिबार) लाई हटायो ।
(xi) याकूब , एकजना घरेलु सिकर्मी , परिर्वतन भएको थियो जब उसले पनि विश्वास गर्यो कि पुनरुस्थान हुनु भएको येशूलाई उसले देख्यो ।
(xii) पावल र इशाई विश्वासको एकजना शत्रु , एउटा अनुभवद्धारा परिर्वतन भएको थियो जुन चाही उसले मृतकबाट जीवित हुनु भएको येशूको रुप हो भनी विश्वास गरे ।

यधपि यदि कोहि व्यक्ति यस विशेष सुचिलाई सिकायत गर्ने थिए भने , पुनरुस्थान र सुसमाचारको स्थापनालाई प्रमाणित गर्न अलिकति मात्र चाहिन्छन् । येशूको मृत्यु , दफन , पुनरुस्थान , अनि रुपहरु (१ कोरिन्थी १५:१- ५ ) माथिका तथ्यहरु मध्ये एउटा या दुईटालाई व्यख्या गर्न त्याहाँ केहि सिद्धान्तहरु छन् , पुनरुस्थानले मात्र उनीहरु सबैको निम्ति प्रष्ट्याँउछ र लेखा राख्दछ । आलोचनाहरुले अखण्डनीय भनी स्वीकार गर्छन् कि चेलाहरुले दावी गरे तिनीहरुले मृतकबाट जीवित भएका येशूलाई देखे । पुनरुस्थानले गरेको मार्गलाई नत झुटहरुले यात मतीभ्रमहरुले मानिसलाई बदल्न सक्छ । पहिले तिनीहरुले के कुरा प्राप्त गर्नु पर्दथ्यो त ? ख्रीष्टियन विस्वास लोकप्रिय थिएन अनि यसले निश्चित रुपमा उनीहरुलाई कुनै फाईदा बनाएन । दोस्रो , झुटाहरुले असल शहिदहरु बनाउदैन । उनीहरुको विस्वासको खातिर भयावह मृत्युहरुमा मर्नेचेलाहरुको सदिच्छाको निम्ति पुनरुस्थान भन्दा त्याहाँ कुनैपनि हरु राम्रो भनाई छैन । ज्यू , तिनीहरु सत्य ठानेका झुटाहरुको निम्ति धरै मानिसहरु मर्छन् तर तिनीहरुले असत्य ठानेका कुराका निम्ति कोहि पनि मर्दैनन् ।

इश्वरत्व थियो सारांशमा , ख्रीष्टले दाबी गर्नु भयो उँहा नै यहोवा हुनुहुन्छ , उँहामा (केवल “देवता” मात्र होईन तर सत्य परमेश्वर ) , उँहाका अनुयायीहरु (अहदिहरु जो मुर्तिपुजादेखि भयभित हुने गर्दथे ) ले यँहालाई विश्वास गरे अनि उहालाई यस्तो निरुपण गरे ख्रीष्टले आर्श्चयकर्महरु लगायत संसार परिर्वतन गर्ने पुनरुस्थान मार्फत इश्वरत्वको उँहा दावीहरुलाई प्रमाणित गर्नु भयो । अरु कुनै पनि अनुमानले यी तथ्यहरुलाई व्वाख्या गर्न सक्दैन ।

यो अनि माथि हेरियो , तब येशू नै यहोवा हुनुहुन्छ । पावलले यसैया ४५:२२-२३ लाई फिलिप्पी २:१०-११ मा येशूको रुपमा प्रयोग गर्दै अर्थ लगाउँछन् ।

 
 
John 10
17. मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु। 
18. मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।” 
... 
27. मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। 
28. म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन। 
29. मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन। 
30 पिता र म एकै हौं।” 
31. फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। 
32. तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?” 
33. यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”

 

 
John 11
23. येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘तिम्रो भाइ फेरि जीवित हुनेछ।’’
24. मार्थाले उहाँलाई भनिन्, ‘‘म जान्दछु कि अन्तिम दिनको पुनरुत्थानमा ऊ पुनर्जीवित हुनेछ।’’
25. येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘पुनरुत्थान र जीवन म नै हुँ; ममाथि विश्वास गर्ने मर्‍यो भने पनि बाँच्‍‌नेछ।
26. बाँच्‍‌ने र ममा विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन। के तिमी यो विश्वास गछ‍र्यौ?’’
27. तिनले उहाँलाई भनिन्, ‘‘हो प्रभु, तपाईं संसारमा आउने एलोहिमका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी मैले विश्वास गरेकी छु।’’
28. अनि यी कुरा भनेपछि तिनी गइन्, र आफ्‍‌नो बहिनी मरियमलाई यसो भन्दै सुटुक्क बोलाइन्, ‘‘गुरुज्यू आउनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।’’
29. यो सुन्‍‌नेबित्तिकै तिनी झट्टै उठिन् र उहाँकहाँ आइन्।
30. त्यतिबेलासम्म येशू गाउँमा आइपुग्‍‌नुभएको थिएन तर उहाँ मार्थाले भेटेकै ठाउँमा हुनुहुन्थ्यो।
31. मरियमलाई घरबाट हतारिएर निस्किएको देखेर तिनलाई सान्त्वना दिन आउने यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू तिनको पछि लागे।
32. जब मरियम येशू भएको ठाउँमा आइपुगिन् र उहाँलाई देखिन्, तिनले उहाँको पाउमा घोप्टो परेर रुँदै भनिन्, ‘‘हे प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन।’’
33. येशूले जब मरियमलाई रोइरहेकी र तिनीसँग आउने अरु यहूदीहरूलाई पनि तिनीसँगै विलाप गरिरहेका देख्‍‌नुभयो, तब उहाँ आत्मामा विचलित र दु:खित हुनुभयो।
34. अनि उहाँले सोध्‍‌नुभयो, ‘‘तिमीहरूले तिनलाई कहाँ राखेका छौ?’’ तिनीहरूले उहाँलाई भने, ‘‘हे प्रभु, आएर हेर्नुहोस्।’’
35. येशू रुनुभयो।
36. तब यहूदीहरूले भने, ‘‘हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो।’’
37. तर तिनीहरूमध्ये कतिले भने, ‘‘अन्धाका आँखा खोलिदिनेले के यस मानिसलाई मर्नदेखि बचाउने थिएनन् र?’’
38. येशू फेरि पनि विचलित भएर चिहानमा जानुभयो। त्यो चिहान एउटा ओडार थियो र त्यसको मुखमा ठूलो ढुङ्गोले थुनिएको थियो।
39. येशूले भन्नुभयो, “ढुंगा हटाऊ।”मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
40. तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
41. तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
42. म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
43. येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
44. मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
45. मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
 
 
 
Luke 24
1. अब हप्ताको पहिलो दिनको झिसमिसे उज्यालोमा, आफूले तयार पारेको सुगन्धित मसला लिएर केही स्त्रीहरू चिहानमा आइपुगे,
2. तब तिनीहरूले चिहानको मुखमा राखिएको ढुङ्गो गुडाइएको भेट्टाए
3. अनि तिनीहरू भित्र पसे तर त्यहाँ प्रभु येशूको मृत-शरीर भेट्टाएनन्।
4. तिनीहरू अलमल्ल परिरहेको बेला चहकिला वस्त्र पहिरिएका दुई जना मानिसहरू छेउमा उभिरहेका देखे।
5. ती स्त्रीहरू भयभीत भई आफ्‍‌नो अनुहार भुइँतिर झुकाउँदा ती मानिसहरूले तिनीहरूलाई भने, ‘‘तिमीहरू जीवित व्यक्तिलाई किन मरेकाहरूको बीचमा खोज्छौ?
6. उहाँ यहाँ हुनुहुन्‍‌न। तर उहाँ जीवित भई उठ्‍‌नुभएको छ। गालीलमा हुँदा तिमीहरूलाई उहाँले के भन्‍‌नुभएको थियो, सो सम्झ त,
7. ‘मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, क्रूसमा टाँगिनु र तेस्रो दिनमा मृतकबाट पुनर्जीवित भई उठाइनुपर्छ’।’’
8. तब उहाँले भन्‍‌नुभएका वचन तिनीहरूले सम्झे।
9. तिनीहरू चिहानबाट फर्के अनि उहाँका एघार चेलाहरू र अरु सबैलाई त्यो खबर दिए।
10. चिहानमा जाने ती स्त्रीहरूमा मरियम मग्दलिनी, योअन्‍‌ना, याकूबकी आमा मरियम र अरु थुप्रै स्त्रीहरू थिए। तिनीहरूले प्रेरितहरूलाई यी सबै कुरा बताए।
11. तर तिनीहरूले यी कुरालाई व्यर्थका गफ ठाने र पत्याएनन्।
12. पत्रुस उठेर चिहानसम्म दगुरेर गए। त्यहाँ पुगेर निहुरेर हेर्दा कात्रो मात्र देखे र के भएको हो भन्‍‌ने कुरामा अचम्म मान्दै फर्के।
13. त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमदेखि लगभग आठ किलोमिटर टाढाको इम्माउस भन्‍‌ने गाउँतिर गइरहेका थिए।
14. यसरी घटेका सबै घटनाहरूको विषयमा तिनीहरूले आपसमा कुराकानी गरिरहेका थिए।
15. त्यस विषयमा आपसमा विचारविमर्श गरिरहेको बेला येशू स्वयम् तिनीहरूको नजिक आउनुभयो र तिनीहरू सँगसँगै हिँड्‍‌नुभयो।
16. तर उहाँ को हुनुहुन्छ भनी तिनीहरूले चिनेनन्, किनकि तिनीहरूका आँखा उहाँलाई चिन्‍‌न नसक्‍‌ने तुल्याइएका थिए।
17. उहाँले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू यसरी हिँड्दै आपसमा के कुरा गरिरहेका छौ ? र उदास पनि देखिन्छौ?’’
18. तिनीहरूमध्ये क्लेओपासले जवाफ दिँदै भने, ‘‘के तपाईं यरूशलेममा परदेशी हुनुहुन्छ, यी दिनहरूमा त्यहाँ घटेका कुरा तपाईंलाई थाहा छैन?’’
19. येशूले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के कुरा ?’’ तिनीहरूले उहाँलाई जवाफ दिए, ‘‘नासरतका येशूको विषयमा, जो परमेश्वर र सबै मानिसका सामु वचन र कर्ममा सामर्थी अगमवक्ता हुनुहुन्थ्यो।
20. मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रूसमा टाँगे।
21. इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्‍‌ने कुरामा हामी विश्वस्त थियौं, यी कुराहरूबाहेक यो घटना घटेको आज तेस्रो दिन हुँदैछ।
22. फेरि हाम्रो सङ्गतका केही स्त्रीहरू, जो झिसमिसे उज्यालोमा चिहानमा गएका थिए, तिनीहरूले त हामीलाई झन् छक्कै पारे।
23. किनकि तिनीहरूले उहाँको शरीर भेट्टाएनन्। तब तिनीहरू यसो भन्दै आए, ‘हामीले स्वर्गदूतहरूका दर्शन देख्यौं, जसले उहाँलाई जीवित हुनुहुन्छ’ भने ।
24. अनि त्यसपछि हामीहरूमध्येका केही व्यक्तिहरू चिहानमा गए र तिनीहरूले पनि, ती स्त्रीहरूले जस्तो भनेका थिए, ठीक त्यस्तै भेटे। तर उहाँलाई तिनीहरूले देखेनन्।’’
25. अनि येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘हे अबुझ मानिस हो, अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्न तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ।
26. के ख्रीष्टले आफ्‍‌नो महिमामा प्रवेश गर्नुभन्दा पहिले यी सबै कष्ट भोग्‍‌नु आवश्यक थिएन र?’’
27. अनि मोशादेखि शुरु गरेर सबै अगमवक्ताहरूसम्म सम्पूर्ण धर्मशास्त्रमा आफ्‍‌नो विषयमा लेखिएका सबै कुराको अर्थ उहाँले तिनीहरूलाईखोलिदिनुभयो।
28. तिनीहरू आफू जानलागेको गाउँ नजिकै पुग्दा उहाँले अझै अघि जानलागेको झैँ भान पार्नुभयो।
29. तर तिनीहरूले उहाँलाई यसो भनेर विन्ती गरे, ‘‘हामीहरूसितै बास बस्‍‌नुहोस् किनकि साँझ पर्न लाग्यो र दिन धेरै ढल्किसकेको छ।’’ अनि उहाँ तिनीहरूसँग बास बस्‍‌नलाई घरभित्र पस्‍‌नुभयो।
30. उहाँहरू भोजन गर्न बस्‍‌नुहुँदा येशूले रोटी लिएर धन्यवाद दिनुभयो र त्यो भाँचेर तिनीहरूलाई दिनुभयो।
31. तिनीहरूका आँखा अचानक खुले र तिनीहरूले उहाँलाई चिने। अनि त्यसैबेला उहाँ तिनीहरूका दृष्टिबाट अलप हुनुभयो।
32. तिनीहरूले आपसमा भने, ‘‘उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?’’
33. तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
34. “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”
35. त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।
36. जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफै चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
37. तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
38. तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शंका गर्छो?
39. मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैन।
40. तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
41. तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्भित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?”
42. तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए।
43. त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।
44. उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
45. त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझन मन खोली दिनु भयो।
46. उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।
47. तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ।
48 49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपउरूञ्जेल यहाँ यरूशलेममा नै र्पखिरहो।”
50. येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51. उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो।
52. चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम र्फकिए। तिनीहरू अत्यन्तै खुशी थिए।
53. सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे। 
 
 
 
Matthew 5
11. “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 
12. सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
 
 
 
 
 

It Will Cost You Everything

 
 

 

 
 
पवित्र बाइबल - नेपाल - (download)
http://goo.gl/VUiUO0
 
John 20

31. तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं

 

Hindu Brahmin - came to Lord Jesus Christ
http://youtu.be/dSOjNmAVqx0

 

 

Khalil - video - (from Islam to the true Elohim (Eternal God )
http://vimeo.com/4471823

 

 
 
 

= 7 signs of Yeshua Ha'Mashiach’s (Jesus Christ) return & Prophecies =
https://sites.google.com/site/hbtvnet/07-7-signs-of-Christ-s-return-prophecies

 


The Holy Bible - KJV -  (read online + download)
http://goo.gl/Cy4RUV

The Holy Bible  (online)
http://www.wordpocket.com/kj/43/1.htm
.
The Bible - New Testament - Audio mp3 - (download)

http://www.mp3bible.ca/


 

 


The Judgment of Elohim and the Great White Throne
https://vimeo.com/43821875

Question: "What is the right religion for me?"
http://www.gotquestions.org/right-religion.html

Come to Me
http://youtu.be/I4L9HPBL7n8

 

 

Question: "What signs indicate that the end times are approaching?"
http://www.gotquestions.org/signs-end-times.html

Question: "What is Israel's role in the end times?"
http://www.gotquestions.org/end-times-Israel.html

Greek - English (Original text from Greek language)
http://www.scripture4all.org/OnlineInterlinear/Greek_Index.htm


 


Lies presented as scientific truths:
These documentaries you will not see on Discovery or National Geograpic.
How are people manipulated into believing the lie of evolution (or "brainwashing") and truth is hidden from the throngs:

Age of the Earth
http://youtu.be/szBTl3S24MY

Garden of Eden
http://youtu.be/PoRSBGD7vbA

Dinosaurs
http://youtu.be/HsQIF7Yh3hI

Lies In The Textbooks
http://www.youtube.com/watch?v=b8GgrUposII

Dangers of Evolution
http://youtu.be/MaS42TPOu0U

Questions and Answers
http://youtu.be/Ly50W0gAiVE

100 Reasons Why Evolution Is STUPID!
http://youtu.be/Q8DDIe_2cHM

 


...more others.
http://www.youtube.com/watch?v=OEZfIHQrrKA


 

 
 WARNING!
From yoga to Lord Jesus Christ - a strong testimony!
https://vimeo.com/45196918


 
Deception is the name of the game. Yoga is NOT what it appears to be dear friends...I tell you from personal experience.
 
1 Corinthians 10
21. " Ye cannot drink the cup of the Lord, and the cup of devils: ye cannot be partakers of the Lord's table, and of the table of devils."
 


Know that Satan, the enemy of your soul, can turn into an angel of light, do you know he comes in several forms (gods) to deceive you?
पता है कि अपनी आत्मा के दुश्मन, शैतान, प्रकाश की एक दूत में बदल सकते हैं, तुम्हें पता है कि वह कई रूपों (देवता) में आता है आप को धोखा?

 

2.Corinthians 11
14. And no marvel; for Satan himself is transformed into an angel of light.
15. Therefore it is no great thing if his ministers also be transformed as the ministers of righteousness; whose end shall be according to their works.
 
Yoga is not just stretching or physical exercise, is a demonic way, a deception.
One way of entry for Satan in your life.
 
 

Examine Yourself
http://youtu.be/Ky8dTyPpiAo

The Cost of Not Following Christ
http://youtu.be/E8jY6wJ0gwQ

How Much Do You Know Elohim?
http://youtu.be/sdArdf-NmzQ

A Sermon on Christ for atheists
http://youtu.be/aMXDYeYza0I

Don't Waste Your Life
http://youtu.be/9yFwMK9Ri1A

The depth of the Gospel  1
http://youtu.be/Aac9fdN6fYs

The depth of the Gospel  2
http://youtu.be/PBj8uBUzmuc

I'm Not Ashamed of the Scandal
http://www.youtube.com/watch?v=hhisK8F0DZ4

The perfect sacrifice of Christ
http://youtu.be/K50iRRl0cyo

Regeneration vs Decisionism
http://youtu.be/S-Mwl2JU2Sk


 



http://www.gotquestions.org/homosexuality-Bible.html
Question: "What does the Bible say about homosexuality? Is homosexuality a sin?"

Judges 19
22 Now as they were making their hearts merry, behold, the men of the city, certain sons of Belial*, beset the house round about, and beat at the door,
and spake to the master of the house, the old man, saying, Bring forth the man that came into thine house, that we may know him.

*Belial = lucifer, satan,

Jesus Christ Saved Me from 27 Years of Homosexuality
http://youtu.be/aqdQ6_MAH2A



 







 









 


 


 

 

 



 



 

 
 

 



Also stay away from the Catholics and Orthodox "christians", they don't listen and don't follow The Lord Jesus Christ.
They hate the words of
Jesus Christ, The Gospel.
They are enemies against all real christians (evangelical).
Catholicism and Orthodox are pagans, demonic way, they have nothing in common with Jesus Christ. They are idolaters because they worship: Mary images, statues, graves...
They persecuted evangelical Christians (disciples of The Lord
Jesus Christ).
Catholic killed millions of people: jews, muslims, including many true Christians, and Orthodox persecuted in many countries disciples of
Jesus Christ (evangelical christians who support Israel)